दफा २५
शपथ ग्रहण
-सदस्य, कार्यकारी निर्देशक तथा कर्मचारीले आफ्नो पदीय दायित्व सम्हाल्नुअगावै तोकिएबमोजिम गोपनीयता र इमान्दारिताको शपथ ग्रहण गर्नु पर्नेछ ।